फिल्म प्रेमगञ्जले रिलिज मिति तय गरेको छ l निर्भामाण टिमले भद् ३ गतेलाई रिलिज मिति लक् गरेका हुन् l फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दै छन् ।राजु फुयाँलको लगानी रहेको फिल्मलाई संजय लामाले छायांकन गर्दै छन् l फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । तेज गिरी र बेनिशा हमाल फिल्ममा मुख्य भूमिकामा देखिएका छन् । बेनिशा र तेजको अलावा फिल्ममा सुप्रिया खनाल,राईडर प्रशान्त,सिम्रन खड्का, आयुषी ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ l




