Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नायक पल शाह थप् १२ दिन हिरासतमा

नायक पल शाह थप् १२ दिन हिरासतमा

images
  • समाचार
  • फाल्गुण २३, २०७८ सोमवार १०:३४ बजे
  • 652
    SHARES
  • नायक पल शाह थप् १२ दिन हिरासतमा
    images

     नायक पल शाहलाई  नाबालिगको बलात्कारको आरोपमा अझ थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ l  जिल्ला अदालत तनहुँले प्रहरी प्रसासनलाई कलाकार शहलाई थुनामा राख्न अनुमति दिएको हो l फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी दिएपछि पलले केही हप्ता अगाडि भने आत्मसमर्पण गरेका थिए  । तनहुँ जिल्ला अदालतले उनलाई यस्अघी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो l

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology