Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टामा ६८ जना थप सङ्क्रमित , दुई जनाको मृत्यु

२४ घण्टामा ६८ जना थप सङ्क्रमित , दुई जनाको मृत्यु

images
  • समाचार
  • फाल्गुण २२, २०७८ आइतवार १९:३४ बजे
  • 385
    SHARES
  • २४ घण्टामा ६८ जना थप सङ्क्रमित , दुई जनाको मृत्यु
    images

    काठमाडौं, फागुन २२ गते । पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    तीन हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जनामा  र  एक हजार ७९४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा गरी ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार चार हजार ९२९ जनामा परीक्षण गरिएको थियो। आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ।

    सोही अवधिमा ५३८ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८।१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा अठासी हजार ५६६ जनाले खोप लगाएका छन्। हाल देशभर छ हजार ४६१ सकृय सङ्क्रमित रहेका छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology