Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रतिनिधिसभामा महाअभियोग सिफारिस समिति गठन सम्बन्धि प्रस्ताव स्वीकृत

प्रतिनिधिसभामा महाअभियोग सिफारिस समिति गठन सम्बन्धि प्रस्ताव स्वीकृत

images
  • समाचार
  • फाल्गुण २२, २०७८ आइतवार १४:२५ बजे
  • 682
    SHARES
  • प्रतिनिधिसभामा महाअभियोग सिफारिस समिति गठन सम्बन्धि प्रस्ताव स्वीकृत
    images

    काठमाडौं, फागुन २२ । प्रतिनिधिसभा संसदको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग सिफारिस समिति गठन सम्बन्धि प्रस्ताव स्वीकृत भएको छ। सो प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले बताउनुभएको हो।

    संसदको अर्को बैठक फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ। महाअभियोग सिफारिस समितिमा नेपाली काँग्रेसबाट मिन बहादुर विक, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाम्फे, कृष्ण भक्त पोखरेल सदस्यहरुको प्रस्ताव गरिएको थियो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology