Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित

नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित

images
  • समाचार
  • फाल्गुण २२, २०७८ आइतवार १४:१९ बजे
  • 964
    SHARES
  • नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित
    images

     काठमाडौं, फागुन २२ । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्।

    आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका छन्।
    केही दिन अघि एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो। अहिले हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology