Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कार्यव्यवस्थाको बैठक जारी मुख्य समाचार |

कार्यव्यवस्थाको बैठक जारी मुख्य समाचार |

images
  • समाचार
  • फाल्गुण २२, २०७८ आइतवार १२:३८ बजे
  • 478
    SHARES
  • images

    काठमाडौं, फागुन २२ । प्रतिनिधिसभा संसदको बैठकको विषय छलफल एवम् व्यवस्थापनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ।

    सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका कार्य व्यवस्थाको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बसिरहेको सभामुख सापकोटाको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।

    संसदको बैठक दिउँसो १ बजे तय भएको छ। यसअघि समितिको बैठक बसेको हो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology