संजय लीला भन्सालीले नया नेटफ़्लेक्ष् सेरिज बनाउने भएका छन् | यो सेरिज बट निर्देशक एकदम आशावादी र बिस्वस्त छन्  |

मुम्बई मा १.७५ करोडको' सेट तयारी हुदैछ | भन्सालीले "हीरामंदी" नाम को सेरिज बनाउन सोचेका छन् र कोरियोग्राफीको लागि उनले सुरुमा पण्डित जी तेस पछि सरोज खान लाई लिने सोचेका थीए तर वहा हरु को मृत्यु पश्चात अब सोयेम भन्सालीले नै आफै कोरियोग्राफी गर्ने निर्णय गरे | निर्माता निर्देसक भन्सालीले एस अगी गुजारिश फिल्म मा  कोरियोग्राफी गरिसकेको देखन सकिन्छ |