Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

तनहुँको दमौली चोकमा आगलागी

तनहुँको दमौली चोकमा आगलागी

images
  • समाचार
  • फाल्गुण २२, २०७८ आइतवार १२:०५ बजे
  • 598
    SHARES
  • तनहुँको दमौली चोकमा आगलागी
    images

    काठमाडौं, फागुन २२ । तनहुँको दमौली चोकमा आगलागी भएको छ।

    दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो। आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित भएका छन्। तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताएका छन्। उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन।

    स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology