Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

माओवादी बैठक तीन घण्टा पछि सऱ्यो

माओवादी बैठक तीन घण्टा पछि सऱ्यो

images
  • समाचार
  • फाल्गुण २२, २०७८ आइतवार ११:२२ बजे
  • 1.0K
    SHARES
  • माओवादी बैठक तीन घण्टा पछि सऱ्यो
    images

    काठमाडौं, फागुन २२ । नेकपा (माओवादी केन्द्र)को  विहान ११ बजेका लागि बोलाइएको बैठक केही समय पछि सरेको छ। 

    शुक्रवारदेखि राजधानीमा जारी केन्द्रीय कमिटीको आजको बैठक २ बजेलाई सारिएको केन्द्रीय कार्यालयले जनाएको छ। नेताहरु आन्तरिक छलफल र अन्य काममा ब्यस्त भएका कारण बैठक तीन घण्टाका लागि स्थगित गरिएको एक नेताले जानकारी दिए। आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेस मा बस्ने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाललले जानकारी दिए। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ। 

    जारी बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा तय गरिएको छ। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology