Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आदित्य नारायण दम्पतीलाई पुत्री लाभ भयेको छ

आदित्य नारायण दम्पतीलाई पुत्री लाभ भयेको छ

images
  • 1.3K
    SHARES
  • आदित्य नारायण दम्पतीलाई पुत्री लाभ  भयेको छ
    images

    गायक आदित्य नारायण झा दम्पतीलाईपुत्री लाभ भएको छ । झाकी पत्नी श्वेता अग्रवालले छोरीलाई जन्म दिएकी हुन् l यधापी छोरीलाई फेब्रुअरी २४ मा जन्म दिएता पनि यसको सार्वजनिक रुपमा घोषणा भने आदित्यले आज गरेका हुन् l आफ्नो विवाहको तस्बिर इन्स्टाग्राममा सेयर गर्दै आदित्यले लेखेका छन्, ” भगवानले २४.२.२२ मा हामीलाई एउटी सुन्दर छोरीको आशीर्वाद दिनु भएकोमा श्वेता र म अत्यन्तै कृतज्ञ महसुस गर्छौँ ” आदित्य र श्वेताले डिसेम्बर २०२० मा मुम्बईमा विवाह गरेका थिए । 

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology