Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

'फोटो फिरिममा' को चाइल्ड भर्सन

'फोटो फिरिममा' को चाइल्ड भर्सन

images
  • 715
    SHARES
  • 'फोटो फिरिममा' को  चाइल्ड भर्सन
    images

     बहुचर्चित गीत 'फोटो फिरिममा' को चाइल्ड भर्सन रिलिज भएको छ । गायक सुप्रिम मल्ल ठकुरीको आवाज रहेको गीतमा शिशिर भण्डारीको शब्द रहेको छ र भण्डारीकै संगीत निर्देशन र कथा रहेको गीतमा कुशल सिंहको संगीत संयोजन समावेश छ । पारिवारिक कलह र झगडाले बालबालिकामा पर्ने असरलाई कथा मार्फत भिडियोमा देखाइएको छ l

    भिडियोमा असीम भण्डारी, शिशिर भण्डारी, आश्मा गिरि, रिनेक्स बस्नेत, दीपेन्द्र सोनाम र श्रद्धा गौतमको अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माले दृश्य कैद गरेको भिडियोलाई सम्पादन दिनेश शाहले गरेका छन् l शुक्रवार नयाँ नयाँ न्युज नेपाल युट्युब च्यानल बाट रिलिज गरिएको गीत हाल् ट्रेन्डिङको ५ औ स्थान पनि छ l 

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology