Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

images
  • समाचार
  • फाल्गुण २१, २०७८ शनिवार १८:३९ बजे
  • 916
    SHARES
  • प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक
    images

    काठमाडौं, फागुन २१ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।

    सम्भावित कार्यसूचीमा वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ। कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ।

    बैठक अघि आइतबार बिहान साढे ११ बजेका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका छन्। आइतबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology