Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आज बाट देसभरका सिनेमाघरहरूमा 'लप्पन छप्पन २' रिलिज

आज बाट देसभरका सिनेमाघरहरूमा 'लप्पन छप्पन २' रिलिज

images
  • 478
    SHARES
  • आज बाट देसभरका सिनेमाघरहरूमा 'लप्पन छप्पन २' रिलिज
    images

    आज बाट  फिल्म 'लप्पन छप्पन २' देसभरका सिनेमाघरहरुमा पर्दर्सन भएको छ l एक्सन जनरामा निर्मित फिल्मलाई निर्देशक मुकुन्द भट्टले निर्देशन गरेका हुन् l फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व .दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिम्सिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रञ्जित वन्त लगायतले अभिनयमा डेब्यु गर्दै छन् । फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट , दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको छ । फिल्ममा किङ योगी र दिलीप ओकेडाको कोरियोग्राफी छ भने हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, नीरज केसीले साउन्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology