Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कट्रिना ले २०० करोडको फिल्म गर्दै

कट्रिना ले २०० करोडको फिल्म गर्दै

images
  • 448
    SHARES
  • कट्रिना ले २०० करोडको  फिल्म गर्दै
    images

    कट्रिना कैफ काम मा फर्केकी छिन | अईले उनि सलमान खानसंग टाइगर ३ को शूटिंगमा बेस्त छिन | यो बाहेक उनि अरु थुप्रै काममा पनि बेस्त छिन जस्तै  कि  विजय सेतुपति संग मैरी क्रिसमस  तर उनको  फैंस सबैजाना कट्रिनाको सुपरहेरो फिल्म को पर्खाइ मा छन् जसको बजेट सुनिएको अनुसार २०० करोड हो र फिल्म को नाम अईले लाई सुपर सोल्जेर बताएका छन् | यस फिल्म लाई  अली अब्बास जफरले डायरेक्ट गर्न लागेका हुन् र यो भन्दा पहिला मेरे ब्रदर की दुल्हन, टाइगर जिंदा है और भारत में कैटरीना के साथ काम गरिसकेका छन् यो उनको कट्रिना संग चौथो फिल्म हुनेछा |

     

     

     

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology