Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

images
  • समाचार
  • फाल्गुण १९, २०७८ बिहिवार ११:१० बजे
  • 961
    SHARES
  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
    images

    काठमाडौं, फागुन १९ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री नसवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका सबै शीर्ष नेताहरु बैठकमा सहभागी भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले बताए।

    प्रतिनिधिसभा संसदको बैठकबाट अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना अनुमोदन भएपश्चात् सत्ता गठबन्धनको बैठक पहिलो पटक बसेको हो। बैठकमा सरकार सञ्चालन सम्बन्धित विषयमा छलफल केन्द्रीत रहने जनाइएको छ। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology