Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

images
  • समाचार
  • फाल्गुण १९, २०७८ बिहिवार १०:५७ बजे
  • 1.2K
    SHARES
  • नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित
    images
    रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले थापासहित १४ जना महिलालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
     
    थापालाई तेस्रो बरियतामा राखिएको बताईएको छ । थापासँगै लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा मनोनीत भएका हुन् ।
     

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology