Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

जसपाको केन्द्रीय समितिको बैठक फागुन २९ र ३० गते

जसपाको केन्द्रीय समितिको बैठक फागुन २९ र ३० गते

images
  • समाचार
  • फाल्गुण १८, २०७८ बुधवार १४:४८ बजे
  • 1.2K
    SHARES
  • जसपाको केन्द्रीय समितिको बैठक फागुन २९ र ३० गते
    images

    काठमाडौं, फागुन १८ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्य समितिको बैठक फागुन अन्तिममा बस्ने भएको छ।

    जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले फागुन २९ र ३० गते केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक फागुन १६ गतेदेखि जारी छ। बैठकले फागुन २८ गते संघीय परिषद्को बैठक गर्ने निर्णयसमेत गरेको छ।

    यसका साथै, असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय भएको अधिकारीले जानकारी गराए।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology