Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

संसद बैठक सुरु, एमालेको अवरोध कायमै

संसद बैठक सुरु, एमालेको अवरोध कायमै

images
  • समाचार
  • फाल्गुण १८, २०७८ बुधवार १३:२८ बजे
  • 919
    SHARES
  • संसद बैठक सुरु, एमालेको अवरोध कायमै
    images

    काठमाडौं, फागुन १८ । प्रतिनिधिसभाको बैठक सवा १ बजेदेखि सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध सुरु गरेका छन् ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गर्ने कार्यक्रम छ ।

    गतआइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो संसद बैठक बसेको हो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology