Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आज दिउॅसो संसद बैठक बस्दै

आज दिउॅसो संसद बैठक बस्दै

images
  • समाचार
  • फाल्गुण १८, २०७८ बुधवार ०८:१७ बजे
  • 994
    SHARES
  • आज दिउॅसो संसद बैठक बस्दै
    images

    काठमाडौं, फागुन १८ । प्रतिनिध सभा (संसद) बैठक आज दिउॅसो १ बजेका लागि बोलाइएको छ ।

    एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो। गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएपछि । बैठक स्थगित भएको थियो।

    संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेको बताइएको छ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology