Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमित , दुईको मृत्यु

२४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमित , दुईको मृत्यु

images
  • समाचार
  • फाल्गुण १७, २०७८ मंगलवार १७:०८ बजे
  • 1.4K
    SHARES
  • images

    काठमाडौं, फागुन १७ । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    चार हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा ९२ जनामा र दुई हजार ४६ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा गरी १५८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३५४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३८ पुगेको छ

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology