Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमालेले एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

एमालेले एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

images
  • समाचार
  • फाल्गुण १७, २०७८ मंगलवार ०९:१९ बजे
  • 850
    SHARES
  • एमालेले एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै
    images

    काठमाडौं, फागुन १७ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा आज सार्वजनिक गर्दै छ ।

    पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराए।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology