Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आज पनि बानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

आज पनि बानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

images
  • समाचार
  • फाल्गुण १५, २०७८ आइतवार १५:०० बजे
  • 1.0K
    SHARES
  • images

    एसमिसीको विरोध गर्दै भएको प्रदर्शनले आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। 

    राप्रपा, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपाका भातृ संगठनका कार्यकर्ताहरू एमसिसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

    प्रदर्शनकारीले सुरक्षा घेरा नाघेर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology