Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

राष्ट्रियसभाको  उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी

राष्ट्रियसभाको  उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी

images
  • समाचार
  • जेठ १७, २०७८ सोमवार २०:०१ बजे
  • 727
    SHARES
  • images

    लुम्बिनी प्रदेशको राष्ट्रियसभाको  रिक्त एक सिटका लागि आज भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डे हालै मात्र एमाले परित्याग गरी; प्रदेशसभा सदस्यबाट राजीनामा दिंदै नेपाली कांग्रेस प्रवेश गरेका थिए । अर्घाखाँचीका चन्द्रबहादुर खड्का; नेकपा (माओवादी केन्द्र) परित्याग गरी; एमाले प्रवेश गरेका थिए।

    मतगणना को अन्तिम नतिजा:

    election result mid term.jpg

    images
  • सम्बन्धित विषय:

  • # #राष्ट्रियसभाको उपनिर्वाचन

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology