अमेरिका को कैलिफोर्नियामा जन्मेंको लियोनार्डो डिकैप्रियो एक सफल र राम्रो अभिनेता हो साथै उनले ऑस्कर अवार्ड पनि जितिसकेका छन्। लियोनार्डो डिकैप्रियोर इंडियन बिजनेसवुमन नताशा पूनावाला लंदन संग एक रेस्टोरेंटमा हंगआउट हरेको देखिए पछि उनीहरु एक अर्का लाइ डेट गरेको मानिएको हो।




