Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नयाँ फिल्मको लागि सय करोड पारिश्रमिक लिए बिजय थलपतिले

नयाँ फिल्मको लागि सय करोड पारिश्रमिक लिए बिजय थलपतिले

images
  • 1.6K
    SHARES
  • नयाँ फिल्मको लागि सय करोड पारिश्रमिक लिए बिजय थलपतिले
    images

    ‘मास्टर’बाट अत्यधिक प्रशंसा पाएका दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पारिश्रमिक बढाएका छन् l उनले आगामी फिल्म बापत रु १०० करोड पारिश्रमिक लिएका छन् l 'बिस्ट' मा उनले सो पारिश्रमिक बुझेका हुन् l यस खबरलाई भारतीय संचारले पनि उल्लेख गरेको छ l  उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो । नेल्सन दिलीपकुमारले निर्देशन गर्ने फिल्ममा विजय र पूजा हेगेडाको मुख्य भूमिका रहेको छ l एक्सन थ्रिलरको यो फिल्म यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदै छ । थलापतिले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिएका थिए ।

     

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology