Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

व्याख्यात्मक टिप्पणीसहित एमसीसी आजै अनुमोदन गर्न सत्ता गठबन्धन सहमत

व्याख्यात्मक टिप्पणीसहित एमसीसी आजै अनुमोदन गर्न सत्ता गठबन्धन सहमत

images
  • समाचार
  • फाल्गुण १५, २०७८ आइतवार ११:४६ बजे
  • 1.8K
    SHARES
  • व्याख्यात्मक टिप्पणीसहित एमसीसी आजै अनुमोदन गर्न सत्ता गठबन्धन सहमत
    images

    काठमाडौं, फागुन १५ । सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ । 

    सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शंका रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

    बैठकपछि पत्रकारसँग बोल्दै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि बताए । यो विशुद्ध विकास परियोजना भएको र अमेरिकाको सैन्य रणनीति नभएको उहाँको भनाइ छ । यो आजै पारित हुने उहाँले बताए ।

    images
  • सम्बन्धित विषय:

  • # gathabandan

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology