Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

थप १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

थप १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

images
  • समाचार
  • फाल्गुण १४, २०७८ शनिवार १७:२९ बजे
  • 964
    SHARES
  • images

    १४ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षण गर्दा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९,Covid

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology