Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

माओवादीमा केन्द्रले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने

माओवादीमा केन्द्रले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने

images
  • समाचार
  • फाल्गुण १३, २०७८ शुक्रवार १३:२१ बजे
  • 1.2K
    SHARES
  • images

    काठमाडौं, फागुन १३ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको केन्द्रीय कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ ।

    अध्यक्ष प्रचण्डको निजी सचिवालयले आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै बैठकमा गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको जनाएको छ । खुमलटारमा भएको यस बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणा रहेको बताइएको छ ।

    पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सुचारु र एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट तीव्र बढाउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । यो अवस्थामा सत्ता गठबन्धनलाई अझै बचाउने प्रयास गर्ने माओवादी केन्द्रले जनाएको छ

    images
  • सम्बन्धित विषय:

  • # nekapa maobadi kendra

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology