Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

संसद बैठक १५ गते बस्ने गरी स्थगित

संसद बैठक १५ गते बस्ने गरी स्थगित

images
  • समाचार
  • फाल्गुण १३, २०७८ शुक्रवार १२:३० बजे
  • 511
    SHARES
  • images

    १३ फागुन, काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

    तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology