Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सरकारमा सहभागी हुँदै: महन्थ ठाकुर पक्ष

सरकारमा सहभागी हुँदै: महन्थ ठाकुर पक्ष

images
  • समाचार
  • जेठ १७, २०७८ सोमवार १०:३० बजे
  • 2.2K
    SHARES
  • images

    "सरकारमा सहभागी हुँदै: महन्थ ठाकुर पक्ष"

    काठमाडौं।KP mahanta.jpg

    आज प्रधानमन्त्रीसँग जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको भेटवार्ता हुँदैछ । छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी हुनेछन् ।मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता ,नागरिकता अध्यादेश र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहभागी हुने बताइएको छ । आजको छलफल सत्ता गठबन्धन र जसपाका अन्य मागको बारेमा हुन लागेको हो। यसअघि नै  जसपालाई ८ मन्त्री दुई राज्यमन्त्री दिने समझदारी भइसकेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology