Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रसञ्जय दत्त र रणवीर कपुरको ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुने !

रसञ्जय दत्त र रणवीर कपुरको ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुने !

images
  • 589
    SHARES
  • रसञ्जय दत्त र रणवीर कपुरको ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुने !
    images

    बलिउड फिल्म ‘शमशेरा’को प्रदर्शन मिति तय भएको छ । अभिनेता रणवीर कपुर अभिनीत यस फिल्म जुलाई २२ मा रिलिज हुँदै छ l यशराज ब्यानरले फिल्मलाई निर्माण गरेको हो l फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् l ‘शमशेरा’मा रणवीरले दोहोरो भूमिका निर्वाह गरेका छन् l फिल्ममा उनी बाबु र छोरा दुवैको भूमिकामा एकसाथ देखिने छन् l अंग्रेजको मातहतमा काम गर्ने भारतीय प्रहरी अधिकारीहरूको दमनका विषयमा फिल्मको कथा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ। फिल्ममा सञ्जय दत्त एन्टागोनिस्ट (भिलेन)का रूपमा देखिनेछन्। 

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology