Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रम देउवासँगको भेट लगत्तै प्रचण्ड र ओलीबीच बानेश्वरमा छलफल

प्रम देउवासँगको भेट लगत्तै प्रचण्ड र ओलीबीच बानेश्वरमा छलफल

images
  • समाचार
  • फाल्गुण १२, २०७८ बिहिवार १७:४७ बजे
  • 373
    SHARES
  • images

    काठमाडौं, फागुन १२ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बानेश्वरमा छलफल सुरु भएको छ ।

    बानेश्वरस्थित संसद भवनको एमाले संसदीय दलको कार्यकक्षमा प्रचण्ड छलफलका लागि पुग्नुभएको उहाँका प्रमुख स्वकिय सचिव रमेश मल्ले जानकारी दिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology