Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

प्रधानमन्‍त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बानेश्वरमा छलफल

प्रधानमन्‍त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बानेश्वरमा छलफल

images
  • समाचार
  • फाल्गुण १२, २०७८ बिहिवार १५:१९ बजे
  • 325
    SHARES
  • images

    काठमाडौं, फागुन १२ । नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गर्नुभएको छ। बिहीबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि बानेश्वरमा छलफल भएको हो।

    प्रधानमन्त्री देउवाले बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग छलफल गर्नुभएको हो। छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । काँग्रेस महामन्त्री गगन थापा सहभागी बैठकमा एमालेको तर्फबाट अध्यक्ष ओलीसँगै नेता सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल पनि उपस्थित हुनुहुन्छ।

    प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित भएपछि उहाँले प्रतिपक्षी दलसँग छलफल गरेकाल हुन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology