Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

१२ जना नेतालाई कारबाही भोलि , एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

१२ जना नेतालाई कारबाही भोलि , एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

images
  • समाचार
  • जेठ १७, २०७८ सोमवार ०९:५७ बजे
  • 2.4K
    SHARES
  • १२ जना नेतालाई कारबाही भोलि , एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित
    images

    १२ जना नेतालाई कारबाही भोलि , एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित !

    काठमाडौं । लुम्बिनी प्रदेशमामा आज हुन लागेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि सत्तारुढ नेकपा एमालेको आज विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित गरिएको  बताइएको छ ।

    यसअघि हिजो साँझ ५ बजेका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थिय।

    भोलि बालुवाटारमा बस्ने बैठकले पछिल्लो राजनीतिक स्थिति तथा शेरबहादुर देउवालाई लाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणबारे निर्णय वा कारबाही गर्नेछ । bhim  R.jpg

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology