Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्टारडमको लडाईले बलात्कार सम्म पुर्यायो यो पल शाह र समिक्षाको विवाद।

स्टारडमको लडाईले बलात्कार सम्म पुर्यायो यो पल शाह र समिक्षाको विवाद।

images
  • Uncategorized
  • फाल्गुण १२, २०७८ बिहिवार ११:५७ बजे
  • 502
    SHARES
  • images

    अभिनेता पल शाह र गायीका समिक्षाको विवाद अन्तत बलत्कार सम्म भन्नेमा पुगेको छ। दुई प्रेमीविचको सामान्य विवादलाई स्टारडमको लडाईले भनौं या नेपालकै युवापुस्ताको उत्कृष्ट हिरोको ऊपमा शुक्रबार रिलिज हुने चलचित्र “म यस्तो गीत गॉऊछु २” बाट पाऊन सक्ने डरले अत्तालीएका अन्य केहि ब्यक्तीहरू फसाऊन लागीपरेका विश्वास गरि गरिएका कुराहरूको अडियो रेकर्ड देखि अन्य कुराहरूले लिक गर्नुबाट स्पष्ट बुझ्न सकिन्छ।
    विवादको सुरूवातमा सहमतिमा सम्बन्ध भएको भनिएको कुरा किन बलात्कार सम्म पुग्यो? यसमा समिक्षालाई फसाऊन वा पल शाहको सिनेमालाई असर गरोस भन्ने उद्देश्य सहित कुनै समुह हात धोएर लागेको देखिन्छ।

    देश अनुसार विवाहको उमेर सरकारले नै तोकिदिएको हुन्छ।
    नेपालमा सहमतिमा यौन सम्बन्ध राख्न १८ बर्ष पुग्नुपर्छ भने फ्रान्समा १३ बर्ष पश्चात किशोर किशोरी सेक्सको लागि परिपक्व भएको मान्छ । नेपालमा मुलुकी ऐन अनुसार विवाहको उमेरलाई अभिभावकको स्वीकृतिमा १८ वर्ष र अभिभावकको स्वीकृति बेगर २० वर्ष तोकिएको छ। यसरी कानुनले विवाहको उमेर निर्धारण गरिको भएपनि १५ देखि १९ वर्षको उमेरमा पहिलो विवाह गर्नेहरु ४८.९ प्रतिशत रहेको तथ्यांक छ।

    पल शाहको केशमा उनका प्रतिष्पर्धी र बिरोधिहरू सकृय मात्र भएका छैनन् ऊनको बदनामी गर्न पछाडिबाट चलखेल समेत गरिरहेका छन् ।

    अझ मुलुकी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने समेत व्यवस्था गरेको छ।

    साथै तोकिएको उमेर नपुगी विवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र ३०,००० सम्म जरिबानाको सजाय तोकिएको छ। यो विषयमा संसदमा मिन विश्वकर्माले केहि समयअगाडी बिरोध समेत गरेका थिए ।

    कानुन चलनचल्तिबाट बनेको हुन्छ। अहिले पनि १६ बर्षे जोबन/१६ बर्षे बैंश भन्ने जस्ता टुक्काहरू चर्चित छन् । यसको अर्थ चलनचल्तिमा १६ बर्ष पछाडि यौन क्रीडाको लागि परिपक्क भएको बताईएको पाईन्छ।
    मन मिल्दा चमत्कार पछि बलात्कार यो मानिसहरूको ऊक्साहटले वा भनौं स्टारडमको लडाईमा समिक्षालाई प्रयोग गरी मुछेको पाईन्छ।

    जन्मदर्ता नहेर्नु पलको गल्ति हो भने नदेखाऊनु समिक्षाको ।ब्यबहारिक विषयमा हेर्ने हो भने 16 बर्षको युवतीलाई ललाईफकाई गर्ने भन्ने हुदैन । जे होस पिडितले न्याय पाओस्। निर्मला पन्त जस्ता पिडितले रोशनी र समिक्षाको उक्साहट र अतिरन्जित केशबाट पिडित हुन नपरोस्

    images
  • सम्बन्धित विषय:

  • # #digitalnepal

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology