Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

जन र ऋतिकको भिडन्त , कस्ले मार्ने होला बाजी !!

जन र ऋतिकको भिडन्त , कस्ले मार्ने होला बाजी !!

images
  • 967
    SHARES
  • images

    जन अब्राहम अभिनित चलचित्र तेहरन बन्न लागेको छ भने अर्को तिर ऋतिक रोसन र दिपिका पादुकोण अभिनित एक्शन चलचित्र फाइटर बन्न लागेको जानकारी प्राप्त भएको छ र रमाइलो कुरा के छ भने दुवै चलचित्र एकै मिति  जनवरी २६ २०२३  रिपब्लिक डे  को दिन रिलीज को तयारी मा छ ! हेरौ कस्ले मार्ने होला बाजी ? 

     

     

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology