Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाल आउँदै साउथ सुपरस्टार रामचरण

नेपाल आउँदै साउथ सुपरस्टार रामचरण

images
  • 568
    SHARES
  • images

    साउथका सुपरस्टार रामचरण नेपाल आउने भएका छन् l फिल्मको छायाङ्कनका लागि उनी सहित निर्माण युनिट नेपाल आउन लागेको हो l कम्पनी थ्री ह्विल्स प्रालिका अनुसार टिम फेब्रुअरी २८ मा नेपाल आउने छन् l छायांकन स्थल अवलोकन गर्नका लागी नेपाल आउन लागेको युनिटले काठमाडौँ, मनाङ र मुस्ताङमा फिल्म गर्ने जनाइएको छ । अप्रिलदेखि फिल्म फ्लोरमा उत्रने छ l 

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology