Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

images
  • समाचार
  • फाल्गुण १०, २०७८ मंगलवार १७:११ बजे
  • 325
    SHARES
  • images

    १० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस बाट संक्रमित भएका छन् भने ३ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा एक हजार ७४७ जना संक्रिय संक्रमित छन् ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology