Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ल्यापटप खरिद गर्न एक प्रतिशत ब्याजदरमा कर्जा

ल्यापटप खरिद गर्न एक प्रतिशत ब्याजदरमा कर्जा

images
  • समाचार
  • जेठ १६, २०७८ आइतवार ०९:४९ बजे
  • 2.0K
    SHARES
  • images

    वैकल्पिक सिकाईमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई एक थान ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँसम्म दुई वर्ष अवधिको एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै बताएका छन् ।सोह्र वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क दिने पनि बजेटमा उल्लेख छ ।l.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology