Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

म यस्तो गीत गाउँछु २’को ‘चुपचाप जिन्दगी’ रिलिज ( लिरिकल भिडियो )

म यस्तो गीत गाउँछु २’को ‘चुपचाप जिन्दगी’ रिलिज ( लिरिकल भिडियो )

images
  • 715
    SHARES
  • म यस्तो गीत गाउँछु २’को ‘चुपचाप जिन्दगी’ रिलिज  ( लिरिकल भिडियो )
    images

    फिल्म 'म यस्तो गीत गाउँछु २' को गीत ‘चुपचाप जिन्दगी’ सार्वजनिक भएको छ l रिलिज भएको लिरिकल गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतलाई बुढा सुब्बा डिजिटल युट्युब च्यानल बाट रिलिज गरिएको हो l फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    'म यस्तो गीत गाउँछु २'को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । फिल्म यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ l 

    https://youtu.be/Sq0g7ZqnS00

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology