Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नचल्ने -बिना दर्ता भित्रिएका मोबाइल नचल्ने

नचल्ने -बिना दर्ता भित्रिएका मोबाइल नचल्ने

images
  • समाचार
  • जेठ १६, २०७८ आइतवार ०९:३५ बजे
  • 1000
    SHARES
  • images

    १५ जेठ, काठमाडौं । हाल बिना दर्ता ; अवैध रुपमा भित्रिएका मोबाइल फोन नियन्त्रण गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आगामी साउन १ गतेदेखि सञ्चालनमा ल्याइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै बताएका छन् ।उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अवैध रुपमा भित्रिएका मोबाइल फोन नियन्त्रणमा आउनेछन्।ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको कम्पनीलाई एमडीएमएस जडान ठेक्का दिइएको थियो ।mob1.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology