Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टामा थप २६२ जना कोरोना संक्रमित , ४ जनाको मृत्यु

२४ घण्टामा थप २६२ जना कोरोना संक्रमित , ४ जनाको मृत्यु

images
  • समाचार
  • फाल्गुण ८, २०७८ आइतवार १६:५५ बजे
  • 334
    SHARES
  • images

    पछिल्लो २४ घण्टामा देशभर २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि भित्र १३३८ जना कोरोनाबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology