Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विरोधका बीच नै यसरी गरियो एमसीसी संसदमा पेश

विरोधका बीच नै यसरी गरियो एमसीसी संसदमा पेश

images
  • समाचार
  • फाल्गुण ८, २०७८ आइतवार १६:०६ बजे
  • 316
    SHARES
  • विरोधका बीच नै यसरी गरियो एमसीसी संसदमा पेश
    images

    काठमाडौं, फागुन ८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पेश भएको छ।

     

    आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा पेश गरेका हुन्। सम्झौता पेश हुँदै गर्दा संसद्‍मा प्रतिपक्षी दल र सत्ता गठबन्धनकै दलका सांसदहरूले नाराबाजी गरेका थिए। 

     

    प्रतिपक्षी दल र सत्ता पक्षका नेताको आक्रोशबीचमा पनि एमसीसी पेश भएको हो।। सम्झौता पेश गर्नुअघि बैठकमा माओवादी, एमाले, जनमोर्चा र नेमकिपाका सांसदहरूले आपत्ति जनाएका हुन्। 

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology