काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु हुने समयमै संसद भवन नजिकै बानेश्वर तनावग्रस्त बनेको छ। सत्तारुढ गठबन्धनको बैठकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गर्ने सहमति भएपछि एमसिसी बिरूद्द प्रदर्शन भएको हो।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology