Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमसीसी सम्झौता संसदमा पेश गर्न गठबन्धन सहमत, आजै टेबुल हुने

एमसीसी सम्झौता संसदमा पेश गर्न गठबन्धन सहमत, आजै टेबुल हुने

images
  • समाचार
  • फाल्गुण ८, २०७८ आइतवार ११:४२ बजे
  • 481
    SHARES
  • एमसीसी सम्झौता संसदमा पेश गर्न गठबन्धन सहमत, आजै टेबुल हुने
    images

    काठमाडौं, फागुन ८ । अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनबीच सहमति भएको छ ।
    आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सो निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई बताउनुभयो । उहाँले आज बस्ने संसद बैठकमा पेश हुने जानकारी दिनुभयाे ।
    लामो समयको विवादपछि सत्ता गठबन्धन सहमतिमा पुगेको हो । संसदको बैठका आज दिउसो १ बजे बस्ने तय भएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology