Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

दमकल: अब ७५३ वटै स्थानीय तहमा

दमकल: अब ७५३ वटै स्थानीय तहमा

images
  • समाचार
  • जेठ १६, २०७८ आइतवार ०९:१४ बजे
  • 1.0K
    SHARES
  • images

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विपद् उद्धार तथा व्यवस्थापनका लागि हरेक प्रदेशमा बहुउपयोगी रोबोटिक फायर फाइटिङ, अत्याधुनिक फायर ब्रिगेड, मल्टिसिटर एम्बुलेन्स र उद्धारका लागि गाडी तयारी अवस्थामा राखिने उल्लेख गरेका छन् । अर्थमन्त्री पौडेलले ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका छन् ।

    तथ्यांकअनुसार ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा , ६ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् ।अहिले ६ सय स्थानीय तह दमकलविहीन छन् ।  

    juddha.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology