Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमसिसी के गर्ने केबल नेपालको निर्णय: अमेरिकी दूतावास

एमसिसी के गर्ने केबल नेपालको निर्णय: अमेरिकी दूतावास

images
  • समाचार
  • फाल्गुण ७, २०७८ शनिवार २०:३७ बजे
  • 694
    SHARES
  • एमसिसी के गर्ने केबल नेपालको निर्णय: अमेरिकी दूतावास
    images

    फागुन ७ , काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने यसको निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ ।

    शनिबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले भनेको छ, ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।’

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology