Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टामा ३५० जनामा कोरोना संक्रमित, चार जनाको मृत्यु

२४ घण्टामा ३५० जनामा कोरोना संक्रमित, चार जनाको मृत्यु

images
  • समाचार
  • फाल्गुण ७, २०७८ शनिवार १८:५८ बजे
  • 397
    SHARES
  • २४ घण्टामा ३५० जनामा कोरोना संक्रमित,  चार जनाको मृत्यु
    images

    ७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षणमा १९८ जना र तीन हजार ५५८ एन्टिजेन परीक्षणमा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology