Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फिलिपिन्सलाई दियो नेपालले २१९ रनको लक्ष्य

फिलिपिन्सलाई दियो नेपालले २१९ रनको लक्ष्य

images
  • खेलकुद
  • फाल्गुण ७, २०७८ शनिवार १३:२८ बजे
  • 1.2K
    SHARES
  • images

    ७ फागुन, काठमाडौं । कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको छ ।

    ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology