Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव उज्वल थापाको परिवारले गरे अस्वीकार

दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव उज्वल थापाको परिवारले गरे अस्वीकार

images
  • समाचार
  • जेठ १५, २०७८ शनिवार १३:४० बजे
  • 865
    SHARES
  • images

    १५ जेठ । उपचारका लागि बि एण्ड सी मेडिकल कलेजका दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव भेन्टिलेटरमा उपचचाररत विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले अस्वीकार गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यहोर्ने घोषणा गरेका गरेका थिए । तर शनिबार नै परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी गरिएको प्रेस नोटमा दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उक्त सहयोग अस्वीकार गरिएको हो ।

    विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष थापाको उज्वल  सहयोगका लागि हालसम्म नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० र अमेरिकी डलर २२,२९१ जम्मा भएको परिवारले जनाएको छ ।

    download.jpg

     

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology